Um die anderen Arten von Veröffentlichungen zu diesem Thema anzuzeigen, folgen Sie diesem Link: Upanyas.

Zeitschriftenartikel zum Thema „Upanyas“

Geben Sie eine Quelle nach APA, MLA, Chicago, Harvard und anderen Zitierweisen an

Wählen Sie eine Art der Quelle aus:

Machen Sie sich mit Top-50 Zeitschriftenartikel für die Forschung zum Thema "Upanyas" bekannt.

Neben jedem Werk im Literaturverzeichnis ist die Option "Zur Bibliographie hinzufügen" verfügbar. Nutzen Sie sie, wird Ihre bibliographische Angabe des gewählten Werkes nach der nötigen Zitierweise (APA, MLA, Harvard, Chicago, Vancouver usw.) automatisch gestaltet.

Sie können auch den vollen Text der wissenschaftlichen Publikation im PDF-Format herunterladen und eine Online-Annotation der Arbeit lesen, wenn die relevanten Parameter in den Metadaten verfügbar sind.

Sehen Sie die Zeitschriftenartikel für verschiedene Spezialgebieten durch und erstellen Sie Ihre Bibliographie auf korrekte Weise.

1

Sharma, Dr Sneh Harshinder. „(Upanyas - Jansi ki Rani Laxmibai (vrundavanlal varma)“. Indian Journal of Applied Research 1, Nr. 9 (01.10.2011): 127–28. http://dx.doi.org/10.15373/2249555x/jun2012/46.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
2

., Rakhi. „Godan Upanyas Mein Chitrit Bharatiya Krushak Samaj“. RESEARCH REVIEW International Journal of Multidisciplinary 5, Nr. 10 (15.10.2020): 121–22. http://dx.doi.org/10.31305/rrijm.2020.v05.i10.024.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
3

Singh, Kartar, und Kantidevi Meena. „Adivasi Sahitya, Sanskruti Evan Upanyas: Samanya Avlokan“. RESEARCH HUB International Multidisciplinary Research Journal 7, Nr. 12 (05.12.2020): 34–36. http://dx.doi.org/10.53573/rhimrj.2020.v07i12.010.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
4

Sharma, Shivali. „Aakhiri Chhalang' Upanyas mein Chitrit Krushak Jeevan“. RESEARCH REVIEW International Journal of Multidisciplinary 6, Nr. 9 (15.09.2021): 105–7. http://dx.doi.org/10.31305/rrijm.2021.v06.i09.017.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
5

Sharma, Shruti. „Yadavendra Sharma 'Chandra' Ke Upanyas 'Dholan Kunjkali' Mein Nihit Sanvedana“. RESEARCH HUB International Multidisciplinary Research Journal 8, Nr. 1 (15.01.2021): 57–60. http://dx.doi.org/10.53573/rhimrj.2021.v08i01.016.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
6

लामिछाने Lamichhane, यादवप्रकाश Yadavprakash, und गीता Geeta लामिछाने Lamichhane. „डायस्पोरिक कोणबाट एटलान्टिक स्ट्रिट उपन्यास Dayasporik Konbata Atlantic Street Upanyas“. AMC Journal 1, Nr. 1 (14.12.2020): 1–13. http://dx.doi.org/10.3126/amcj.v1i1.33387.

Der volle Inhalt der Quelle
Annotation:
उपन्यास विश्लेषणका लागि प्राथमिक स्रोतका रूपमा राजवको ‘एटलान्टिक स्ट्रिट’ लाई लिइएकोछ । द्वितीयक सामग्री स्रोतका रूपमा विवेच्य उपन्यासलाई डायस्पोरिक दृष्टिबाट तयार पारिएकोशोधपत्र र विभिन्न पत्रपत्रिकामा प्रकाशित समालोचनात्मक लेख र पुस्तकहरूलाई आधार मानिएको छ । डायस्पोरिक उपन्यास विश्लेषणका सैद्धान्तिक पर्याधारलाई आधार सामग्री मानी गुणात्मक अनुसन्धान ढाँचामा तयार पारिएको प्रस्तुत लेख पुख्र्यौली भूमि र इच्छित भूमि, द्वैध मानसिकता, एकान्तिकता, अतीतप्रति स्मरण, सीमान्तकृत हुनुको पीडा, परादेशीय हुनुको रोमाञ्च र चिन्ता, कहाली लाग्दो भूत र अनिश्चित भविष्य, मनोवैज्ञानिक दासता, पुस्तान्तरिक द्वन्द्व, स्तरपरिवर्तन र स्तर गुम्नुजस्ता पर्याधारको उपयोग गरी विश्लेषण गरिएको छ । त्यस्तै चेतनप्रवाह शैली, अभिघात अभिव्यक्ति, द्वैध सांस्कृतिकता, आस्तित्विक चेतनाको प्रबलता तथा एकसूत्रताको खोजी र कोडमिश्रणलाई हेर्ने काम भएको छ । यसमा बाध्यता वा रहरका कारणले पुख्र्यौली भूमि छाडी इच्छित भूमिमा पुगेपछि वर्षौँसम्म पनि जन्मभूमि फर्कन नसकेको पीडा रहेको छ भने घर–परिवारका लागि खर्चको व्यवस्था गरे पनि पारिवारिक मिलन, भेटघाट र त्यसबाट प्राप्त हुने हार्दिक तथा आत्मिक भावबाट टाढिने स्थिति भने टड्कारो देखिएको छ । प्रारम्भिक दिनमा जागिरको खोजी, अपार्टमेन्टको व्यवस्थापन, मूलधारबाट आपूm र आफ्नो समुदायलाई लत्याइएको तीतो अनुभूति, सहयोगी मित्रको अभाव, बिरानो ठाउँमा आपूmलाई अपरिचित ठान्नु, जताततै असुरक्षित महसुस गर्नु तथा भय र त्रासको भावना विकास हुनुले डायस्पोरिक जीवन कष्टकर रहेको पुष्टि हुन्छ । यसरी डर, त्रास तथा अज्ञात भयको भूमरीभित्र बाँच्ने चाहना राख्दाराख्दै र पारिवारिक सदस्यको सुन्दर भविष्यको सुनिश्चितताको कामना गर्दा गर्दै जीवन व्यतीत हुने सन्दर्भको उल्लेख गरिएको यो डायस्पोरिक उपन्यास महइभ्वपूर्ण उपलब्धिका रूपमा स्थापित भएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
7

शर्मा Sharma, अमृता Amrita देवी Devi. „रातो आकाश उपन्यास जनयुद्धजन्य यथार्थको उदात्तीकरण Rato Aakash Upanyas Janayuddhajanya Yatharthako Udattikaran“. NUTA Journal 5, Nr. 1-2 (31.12.2018): 128–35. http://dx.doi.org/10.3126/nutaj.v5i1-2.23469.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
8

श्रेष्ठ Shrestha, जीवनकुमार jeevankumar. „विमलकुमार सुवेदीको रोसा उपन्यास : मिथकहरूको पुनर्लेखन Bimalkumar Subediko Rosa Upanyas: Mithakharuko Punarlekhan“. Tribhuvan University Journal 33, Nr. 1 (30.06.2019): 233–50. http://dx.doi.org/10.3126/tuj.v33i1.28697.

Der volle Inhalt der Quelle
Annotation:
विगतका रचनाकृतिहरूलाई वर्तमान समयमा पुनः लेख्नु पुनर्लेखन हो । यसमा पूर्वकृतिका पात्र र घटनाहरूलाई वर्तमान सन्दर्भसँग जोडेर नवीन किसिमले प्रस्तुत गरिन्छ । विगतमा रचना गरिएका कृतिहरू वर्तमान समयमा सान्दर्भिक नहुने भएकाले त्यसप्रति आलोचनात्मक दृष्टि प्रस्तुत गर्दै नवीनताको खोजी गर्नु यसको विशेषता भएकाले उत्तरआधुनिकतवादी लेखनले यसलाई महत्त्वपूर्ण ‘टेक्निक’का रुपमा उपयोग गरेको छ । उपन्यासकार विमलकुमार सुवेदीको ‘रोसा’ उपन्यासमा पूर्वीय परम्परामा प्रचलित मिथकहरूको पुनर्लेखन गरी पाश्चात्य जगत्मा विकसित उत्तरआधुनिकतावादी चिन्तन प्रस्तुत गरिएको छ । सत्य शाश्वत र निरपेक्ष हुँदैन, यो समयानुसार परिमार्जित हुन्छ । समग्रताको अध्ययनबाट मात्र सत्यको नजिक पुग्न सकिन्छ तर मावन जीवनको निश्चित समयले समग्रतालाई बोध गर्न नसक्ने भएकाले मानवीय ज्ञान अपूर्ण रहेको छ भन्ने उत्तरआधुनिकतवादी दृष्टिको अभिव्यक्तिका निम्ति यस उपन्यासमा सिद्धार्थ गौतमको गृहत्याग, गङ्गा नदीको पृथ्वी अवतरण र कृष्ण–अर्जुन संवादको पुनर्लेखन गरिएको छ । यसमा परम्परागत मूल्य र मान्यताको आलोचना गर्दै त्यसलाई वर्तमान सन्दर्भानुसार परिमार्जन गर्नुपर्छ भन्ने विचारका साथै सामाजिक, राजनीतिक तथा प्रशासनिक क्षेत्रमा देखापरेका विकृत प्रवृत्तिप्रति व्यङ्ग्य प्रहार गर्न पनि मिथकहरूको पुनर्लेखन गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
9

Bühnemann, Gudrun. „The Vallabheśa-Upaniad“. Indo-Iranian Journal 30, Nr. 4 (1987): 243–63. http://dx.doi.org/10.1163/000000087790083044.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
10

Fifiyanti, Debby, Arvela Firsta Henriques und Pniel Gandyanto Andhika Putra. „The Effectiveness of Use of Upanat in Supporting Sustainable Tourism at Borobudur Temple“. JURNAL PENDIDIKAN DAN KELUARGA 15, Nr. 02 (31.12.2023): 58. http://dx.doi.org/10.24036/jpk/vol15-iss02/1278.

Der volle Inhalt der Quelle
Annotation:
The Upanat is a special type of footwear designed specifically for climbing the structure of the Borobudur Temple. The design of the Upanat focuses on sponge-type footwear, material resistance to physical and chemical processes, and wearing comfort. The primary purpose of using Upanat is to minimize the friction between the temple stones and footwear, thus preventing wear and tear and maintaining the structure of the Borobudur Temple. This study aimed to determine the effectiveness of using Upanat at the Borobudur Temple, and a descriptive qualitative approach was used to collect data through direct interviews, observations, and documentation. The determination of the effectiveness of Upanat use at the Borobudur Temple was carried out in three stages: reducing data, presenting data, and drawing conclusions. The results of this research show that Upanat is highly effective in reducing wear and tear on the stairs and floors of the Borobudur Temple, as it uses materials that cause minimal friction.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
11

Krishnaswamy, Jaya. „The UPANAYAN’ early intervention programme“. Indian Journal of Pediatrics 59, Nr. 6 (November 1992): 701–5. http://dx.doi.org/10.1007/bf02859404.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
12

Hedžet Tóth, Cvetka. „Prednost upanja pred spoznanjem“. Ars & Humanitas 6, Nr. 2 (14.12.2012): 141–52. http://dx.doi.org/10.4312/ars.6.2.141-152.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
13

Hedžet Tóth, Cvetka. „Prednost upanja pred spoznanjem“. Ars & Humanitas 6, Nr. 2 (14.12.2012): 141–52. http://dx.doi.org/10.4312/ah.6.2.141-152.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
14

ओझा Ojha, बाबुराम Baburam. „‘बसाइँ’ उपन्यासमा रसविधान 'Basain' Upanyasma Rasabidhan“. Rupantaran: A Multidisciplinary Journal 4, Nr. 1 (31.12.2020): 225–36. http://dx.doi.org/10.3126/rupantaran.v4i1.34221.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत लेख ‘बसाइँ’ उपन्यासमा रहेको रसविधानको अध्ययनमा केन्द्रित रहेको छ । पूर्वीय काव्य परम्परामारसलाई महइभ्वपूर्ण काव्यतइभ्वका रूपमा हेरिएको छ । साहित्यमा रसले काव्य सौन्दर्यबाट प्राप्त आनन्दकोअनुभूतिलाई बुझाउँछ । यहाँ रस सामग्रीका आधारमा बसाइँ उपन्यासको विश्लेषण गरी उपन्यासमा रहेको अङ्गीरस र अङ्ग रसको पहिचान तथा त्यसको प्रभावको विश्लेषण गरी निष्कर्ष निकालिएको छ । यस लेखका लागिसामग्री सङ्कलन गर्न विशेषतः पुस्तकालयीय विधिको प्रयोग गरिएको छ । विश्लेषणका लागि लिइएको ‘बसाइँ’उपन्यासलाई प्राथमिक सामग्रीका रूपमा र रससम्बन्धी सैद्धान्तिक पक्ष समेटिएका सामग्रीलाई द्वितीयक सामग्रीकारूपमा लिइएको छ । रसवादको स्थापित मान्यताका आधार बसाइँ उपन्यासको अध्ययन गरिएको हुनाले यहाँसामग्री विश्लेषणका लागि निगमन विधिको प्रयोग गरिएको छ भने र लेख प्रस्तुतीकरणमा मूलतः वर्णनात्मकविधि अवलम्बित छ । बसाइँ उपन्यासमा मुख्य वा अङ्गी रसका रूपमा करुण रस उत्पन्न हुन्छ र अङ्ग रसकारूपमा शृङ्गार रस जागृत हुन्छ । करुण रसको अभिव्यक्तिका लागि यहाँ शोक वा पीडालाई उद्दीप्त गराउनेकार्य गरिबी र त्यसका चपेटामा पिल्सिएको धने बस्नेतको परिवार आलम्बन विभावका रूपमा छन् र गरिबीलाईउकास्ने काम साहुको चर्को व्याजसहितको ऋणको भार र कूटनीति तथा हेपाइ जस्ता उद्दीपन विभावले गरेकाछन् । उपन्यासमा रहेको दुःखद परिस्थितिको साधारणीकरण भई पाठकले करुण रसको आस्वादन गर्छ । अतः यहाँकरुण रस परिपाकपूर्ण अवस्थामा देखापर्छ भन्ने निष्कर्ष निकालिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
15

Brereton, Joel P. „Cosmographic images in the Bhadārayaka Upaniad“. Indo-Iranian Journal 34, Nr. 1 (1991): 1–17. http://dx.doi.org/10.1163/000000091790083490.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
16

Rathod, Dr Sanjay, und Dilip Jhadav. „Ramkrishna Mishra Ke Upanaso Me Rajnetaik Chetavni“. Indian Journal of Applied Research 1, Nr. 5 (01.10.2011): 129. http://dx.doi.org/10.15373/2249555x/feb2012/48.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
17

Raza, Wasim, und Binod Mishra. „Voices at the Door: Critical Responses to Susheel Kumar Sharma’s The Door is Half Open“. RESEARCH TRENDS IN MODERN LINGUISTICS AND LITERATURE 6 (28.12.2023): 96–98. http://dx.doi.org/10.29038/2617-6696.2023.6.96.98.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
18

थापा Thapa, सीता Sita अधिकारी Adhikari. „द्वन्द्वको अवसान उपन्यासमा सीमान्तीयता 'Dwandhako Abasan' Upanyasma Simantiyata“. Dristikon: A Multidisciplinary Journal 10, Nr. 1 (31.12.2020): 338–49. http://dx.doi.org/10.3126/dristikon.v10i1.34587.

Der volle Inhalt der Quelle
Annotation:
यस लेखमा सीमान्तीयताका आधारमा राजेश्वर देवकोटाद्वारा लिखित चर्चित द्व न्द्व को अवसान उपन्यासको प्रमुखचरित्र राधेयको अध्ययन गरिएको छ । विश्वसाहित्यमा सीमान्तीयताको आधारमा साहित्यको सांस्कृतिक अध्ययन रऐतिहासिक पुनव्र्याख्या गर्ने प्रचलन दोस्रो विश्वयुद्धपछि सुरु भएको र सन् असीको दशकदेखि सवाल्टर्न अध्ययनकोरूपमा चलेको हो भने नेपाली साहित्यमा पनि यसको प्रचलन विस्तार हँुदै गरेको अवस्था देखिन्छ । दोस्रोविश्वयुद्धपछिको विश्वमा हरेक मानव समाजसम्बद्ध विषय क्षेत्रलाई हेर्ने नवीन चिन्तन तथा दृष्टिकोणकोविकासविस्तार भएसँगै साहित्य समालोचनामा उत्तरसंरचनावादी उत्तरआधुनिक चिन्तनका रूपमा सीमान्तीयताकोआवाज पनि प्रबल बन्दै गएको हो । व्यक्ति, जाति, लिङ्ग, वर्ग, रङ, समुदाय, क्षमता, पृथकता, क्षेत्रआदिसँग सम्बद्धपक्षहरू सीमान्तीयताभित्र पर्दछन् । समाजव्यवस्थाका अवयवहरूद्वारा निर्मित विभेदकारी सामाजिक सांस्कृतिकसंरचनाहरूले सीमान्तीयको निर्माणमा अहम् भूमिका खेलेको देखिन्छ भने उपनिवेशको विस्तारवादी साम्राज्यवादीप्रभुत्ववादी चरित्रले ती वर्गका इतिहास, संस्कृति, पहिचानका सङ्केतहरू नै कतिपय अवस्थामा विलुप्तप्रायःबनाइएको देखिन्छ । हरयुगमा आवाजविहीन बनाइएका, पहिचानविहीन भएर दबाइएका, राज्य संयन्त्रमाप्रतिनिधित्वबाट वञ्चित, पहँुचविहीन, सामथ्र्यहीन भई समाजमा सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक रूपलेमूलधारबाट वहिष्करणमा परेका बहुसङ्ख्यक मानिसहरू सीमान्त वर्ग भएकाले उनीहरूको इतिहासको पुनर्लेखनहुनुपर्छ भन्ने मान्यता सीमान्तीय अध्ययनको अवधारणा हो । यस लेखको उद्देश्य मूलतः सीमान्तीयताका सैद्धान्तिकआधारहरूको पृष्ठभूमिमा रहेर द्वन्द्वको अवसान उपन्यासको मुख्य चरित्रनायक राधेयकर्णको सीमान्तीय अध्ययनविश्लेषण गर्नु रहेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
19

अधिकारी Adhikari, अनिल Anil. „सुम्निमा उपन्यासको बिम्बपरक विश्लेषण Sumnima Upanyasko Bimbaparak Adhyayan“. Dristikon: A Multidisciplinary Journal 10, Nr. 1 (31.12.2020): 265–76. http://dx.doi.org/10.3126/dristikon.v10i1.34576.

Der volle Inhalt der Quelle
Annotation:
साहित्यमा प्रयुक्त भाषा र अभिव्यक्तिलाई संक्षिप्त एवं शक्तिशाली तुल्याउने बिम्बले सृजित कृतिमा शब्दगत संक्षिप्तताभित्र लाक्षणिकता एवं अर्थगत चमत्कृति सृजना गर्दछ । सृजनालाई कलात्मक तथा व्यञ्जनाधर्मी तुल्याउने साहित्यको शिल्पसम्बद्ध भेदलाई बिम्ब भनिन्छ । सुम्निमा उपन्यासले बहुसाँस्कृतिक समाज र सभ्यतामा बहुल साँस्कृतिकताले अल्पसाँस्कृतिकतालाई आफूभित्रै समाहित गर्ने माववशास्त्रीय यथार्थलाई नेपाली समाजको संरचनासँग सम्बन्धित विद्यमान साँस्कृतिक विलयनको यथार्थलाई मीथकीय पुनर्सिर्जनका माध्यमबाट प्रस्तुत गरेको छ । मीथकहरू स्वाभाविक रूपले सामाजिक हुने र यिनले जाति वा देशलाई समान मनोवैज्ञानिक र सांस्कृतिक क्रियाकलापमा आबद्ध गर्दै सुम्निमा उपन्यासमा किरात र ब्राम्हण जातिलाई मीथकीय आधारमा बाँधेको र जातिगत मिश्रणबाट जीवनको सृजना भएको भन्ने यथार्थद्योतन गर्दै सामाजिक÷साँस्कृतिक सम्मिलनको कथ्यलाई बिम्बका साक्ष्यबाट प्रमाणित गर्नसफल रहेको छ । मूलभूत रूपमा समकालिकता, पौराणिकता, ऐतिहासिकता, लोकविश्वास र व्यवहार, भिन्न साँस्कृतिक उपादेयता र तिनको मिश्रणबाट निर्मित समाजको सामाजिक अवस्थितिलाई बोध गराउन उपन्यासमा प्रस्तुत भएका विविधतापूर्ण विशेषता भएका बिम्ब सफल र सार्थक रहेका छन् । नेपाली सामाजिक जीवनपद्धति सम्बद्ध विभिन्न सन्दर्भलाई आकर्षक कलेवर प्रदान गर्न तथा सृजनात्मक व्यङ्ग्यार्थ प्रस्तुत गर्न अहम् भूमिका खेलेका बिम्बले औपन्यासिक संगठन र भावप्रवाहलाई उत्कृष्ठता प्रदान गरेका छन् । बिम्बात्मक शिल्पविन्यासका साक्ष्यमा पूराकथाको पुनर्निर्माण गरी नवीनतम मूल्य स्थापित गर्ने उच्चकोटिको कृतिमाउपन्यासलाई प्रमाणित गर्न यस उपन्यासमा आएका बिम्बको अहम् भूमिका रहेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
20

पोखरेल Pokhrel, केशवराज Keshabraj. „"बसाइ“ उपन्यासमा नीतिपरक वक्रता "Basai" Upanyasma Neetiparak Bakrata“. Tribhuvan University Journal 35, Nr. 1 (30.06.2020): 221–34. http://dx.doi.org/10.3126/tuj.v35i1.35883.

Der volle Inhalt der Quelle
Annotation:
पौरस्त्य काव्यचिन्तक कुन्तकद्वारा प्रवर्तित नीतिपरक वस्तुवक्रताको उपयोग गरीलीलबहादुर क्षेत्रीद्वारा रचित बसाइँ उपन्यासको प्रायोगिक अध्ययनमा केन्द्रित यस आलेखमासर्वप्रथम नीतिपरक वस्तुवक्रताको सैद्धान्तिक पर्याधार निर्माण गरी तदनुकूल ईश्वर, धनसम्पति,पश्चात्ताप, मानवता, पुनर्जन्म र परलोक, धर्मसंस्कृतिका उपकरणअनुसार शोध्य कृतिबाटसङ्कलित सामग्रीको विश्लेषण गरिएको छ । यसमा ईश्वर वा विधाता जे भए पनि मानिसउसकै संयोगवियोग वा खटनपटनको चर्चामा ईश्वरप्रतिको आस्था, सोझा गरिब किसानलाईफसाई सम्पत्ति हडप्न खोज्ने नन्दे ढकाल र बैदार बुढाका कार्यमा सम्पत्तिप्रतिको मोह,जानेर वा नजानेर विगतमा गरिएका कार्य र त्यसका परिणामबाट झुमा, मैना, धने आदिकाकथनमा पश्चात्ताप, मोटेकार्कीले धनेप्रति देखाएको उदारता र गाउँघरमा गरेको सहयोग तथातेर्से लामिछानेले धनेप्रति देखाएको सहानुभूतिमा मानवता, पूर्वजन्मका कारण यस जन्ममागरिबहरूको अवस्था पशुतुल्य रहेको तथा सामन्तहरू आनन्ददायी भवनमा रहेको अभिव्यक्तिमा पूर्वजन्म तथा बैदार बुढाको धार्मिक आस्था तथा धामीझाँक्रीको झारफुकजस्ता धर्मसंस्कृतिको चित्रणमा नीतिपरक वस्तुवक्रताको प्रयोग पाइन्छ । तसर्थ विवेच्य कृति नीतिपरक वस्तुसौन्दर्यकादृष्टिले उत्कृष्ट रहेको पुष्टि हुन्छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
21

Poudyal पौड्याल वस्ती, Bindu बिन्दु. „सुम्निमा उपन्यासको परिवेशीय मिथक Sumnima Upanyasko Pariweshiya Mithak“. Saptagandaki Journal 9 (26.08.2018): 91–100. http://dx.doi.org/10.3126/sj.v9i0.20885.

Der volle Inhalt der Quelle
Annotation:
(विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाली कथा जगत्को मुर्धन्य व्यक्तित्व हुन् । उनले मनोविश्लेषणात्मक उपन्यासहरुकोसिर्जना गरेका छन्, जसमध्ये सुम्निमा पनि एक हो । किँराती र आर्य संस्कृतिका पात्रहरुको सिर्जना गरी त्यसमाकिँराती र आर्य समाजका मिथकहरुको संयोजन गरेर उपन्यासको कथावस्तुलाई जीवन्त बनाइएको छ । यस उपन्यासकोविषयवस्तुगत पृष्ठभूमि अति प्राचीनतम् हुनुका साथै किँराती जनश्रुति र मिथकलाई समायोजन गरी अतीतको धमिलोसंस्करणत्मक कल्पनाको स्वैरकल्पित, प्रतीकात्मक र सङ्केतात्मक प्रस्तुतिमा अभिव्यक्ति हुन गएको स्पष्टतः देखापर्छ । उपन्यासकारले विषयवस्तु सुरू हुनभन्दा अगाडि नै उपकथा शीर्षकमार्फत यसको कथावस्तुलाई सत्य र असत्यकोतराजुमा नजोखिने एउटा यात्रा वृत्तान्त हो र यसको महइभ्व पौराणिक छ, सङ्केतमय र प्रतीकात्मक भने तापनिकिँराती मिथकलाई अगाडि सारेर लेखिएकाले यस उपन्यासलाई निकै रोचक र मिथकप्रधान मान्न सकिन्छ ।)The Sapta Gandaki Journal Vol. IX, 2018 Feb. Page: 91-100
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
22

Tseng, Ching-Hsun, Shin-Jye Lee, Jianan Feng, Shengzhong Mao, Yu-Ping Wu, Jia-Yu Shang und Xiao-Jun Zeng. „UPANets: Learning from the Universal Pixel Attention Neworks“. Entropy 24, Nr. 9 (04.09.2022): 1243. http://dx.doi.org/10.3390/e24091243.

Der volle Inhalt der Quelle
Annotation:
With the successful development in computer vision, building a deep convolutional neural network (CNNs) has been mainstream, considering the character of shared parameters in a convolutional layer. Stacking convolutional layers into a deep structure improves performance, but over-stacking also ramps up the needed resources for GPUs. Seeing another surge of Transformers in computer vision, the issue has aroused severely. A resource-hungry model is hardly implemented for limited hardware or single-customers-based GPU. Therefore, this work focuses on these concerns and proposes an efficient but robust backbone, which equips with channel and spatial direction attentions, so the attentions help to expand receptive fields in shallow convolutional layers and pass the information to every layer. An attention-boosted network based on already efficient CNNs, Universal Pixel Attention Networks (UPANets), is proposed. Through a series of experiments, UPANets fulfil the purposes of learning global information with less needed resources and outshine many existing SOTAs in CIFAR-{10, 100}.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
23

पौडेल Poudel, बिष्णु Bishnu प्रसाद Prasad. „पोखरेली उपन्यासका मूल प्रवृत्ति (Pokhreli Upanyaska Mul Pravriti)“. Janapriya Journal of Interdisciplinary Studies 3 (31.07.2017): 73–94. http://dx.doi.org/10.3126/jjis.v3i0.17899.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत लेख जहाँ जन्मे पनि पोखरा उपत्यकालाई कर्मभूमि बनाएर बसेका नेपाली उपन्यास सर्जकका औपन्यासिक कृतिहरूमा केन्द्रित छ । पोखरेली उपन्यास लेखनको खास थालनी २०११ सालको ‘को अछुत ?’ उपन्यासबाट भएको हो । त्यसपछि २०६८ सालसम्म प्रकाशित २३ जना उपन्यासकारका जम्मा ३७ वटा उपन्यासहरूको प्रवृत्तिपरक विश्लेषण गरेर निष्कर्षका रूपमा पोखरेली उपन्यासका मुख्य उपलब्धि र भावी चुनौतीको सङ्केत यस अनुसन्धानात्मक लेखमा पहिलो पटक गरिएको छ । यसरी हेर्दा आधुनिक युग चेतनासँगै बढी फस्टाउने उपन्यास रचनाले पोखरामा पनि २०११ साल प्रवेश गरी ६ दशकसम्ममाक्रमशः सुधारवादी दृष्टिकोण, शृङ्गारिकता, राजनीतिक विद्रोह चेत, प्रयोगशीलता, वैचारिकता जस्ता विभिन्न प्रवृत्तिहरूको विकास गरी क्रमशः गुणात्मक फड्को मार्दै आएको त पाइन्छ तर यस्तो स्थिति सीमित पोखरेली उपन्यासकारका उपन्यासमा मात्रै छ । धेरैमा दृष्टिकोणको व्यापकता, कलाप्रतिको निष्ठा, ऐतिहासिक चेत सहितको थप मौलिकता, समसामयिकता, स्थानीयता, कथनको सघनता, साहित्यिकता र संरचनात्मक सौष्ठव जस्ता कुराको अभाव नै रहेको छ ।Janapriya Journal of Interdisciplinary Studies, Vol. III (December 2014), Page:73-94
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
24

Sapkota, Jenisha, Niraj Khatiwada, Bijendra Shah und Shiv Mangal Prasad. „A case report on acne vulgaris“. Healer 2, Nr. 02 (31.07.2021): 98–101. http://dx.doi.org/10.51649/healer.75.

Der volle Inhalt der Quelle
Annotation:
There are various skin diseases affecting human beings but acne is the most commonly reported one. It is because face is the reflection of personality and acne affects mostly the skin of face. In Ayurveda face is one of the 56 Upangas mentioned and described at the top. Acharya Sushruta mentioned youvan pidika for the first time which can be correlated with acne. Youvan pidika means disease of young age. The main dosha vitiated in this disease is Rakta. So, Raktamokshan is done for sodhana of Rakta dosha. In the following case described, Raktamokshana is done using Jalauka Avacharana (Leech Therapy) was done to treat acne. Remarkable result was observed in the particular case.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
25

INOUE, Vimala. „The Maturational Process of Meditation Practice in the Upanisa-sutta“. Journal of Indian and Buddhist Studies (Indogaku Bukkyogaku Kenkyu) 62, Nr. 1 (2013): 307–0. http://dx.doi.org/10.4259/ibk.62.1_307.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
26

मल्ल Malla, महेन्द्रकुमार Mahendrabahadur. „ध्रुवचन्द्र गौतमका उपन्यासमा मिथकीय सन्दर्भसार Dhurvachandra Gautamka Upanyasma Mithkiya Sandharbhasar“. Patan Pragya 6, Nr. 1 (31.12.2020): 229–38. http://dx.doi.org/10.3126/pragya.v6i1.34437.

Der volle Inhalt der Quelle
Annotation:
अङ्ग्रेजी शब्द ‘मिथ’ ९ःथतज० को नेपाली रूपान्तरण ‘मिथक’ हो । साहित्यमा मिथक विषयको स्रोत बनेर आएको हुन्छ । अभिव्यक्तिलाई प्रखर र तीक्ष्ण बनाउन प्रयोगमा आउने मिथक आधुनिक साहित्यमा नयाँ मूल्यवत्ताका साथ प्रकट भएको हुन्छ । ध्रुवचन्द्र गौतमका दर्जनौँ उपन्यासहरूमध्ये ‘अलिखित’ र ‘भीमसेन–४ को खोजी’ उपन्यासमाआंशिक मिथकको उपयोग गरिएको छ र औपन्यासिक उद्देश्यलाई प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ । ‘अलिखित’ उपन्यासमा गरिबी, रोग, अभाव, अशिक्षाले ग्रस्त विरहिनपुर बरेवा गाउँ दुर्योधनले जीवनको अन्तिम अवस्थामा मणि– माणिक्य, सुन–चाँदी आदि धनसम्पत्ति दोरहन्तल तालमा छाडेर गएकोले त्यसैको विश्वास, प्राप्तिको आशा, लोभसँगालेर बाँचेको छ । शासकीय शोषण,व्रूmरता, असमानताबाट आव्रmान्त बरेवाबासी महाभारतकालीन मिथकका रूपमा आएको दोरहन्तल तालको किंवदन्तीमा लुकाइएको धनसम्पत्तिको लोभ र आशामा जीवन बिताइदिएको बरेवाको निर्मम यथार्थको चित्रणबाट सिङ्गो देशको यथार्थलाई अभिव्यक्त गर्न उपन्यासको मिथक सफल भएको छ । त्यसैगरी‘भीमसेनको–४ को खोजी’ उपन्यासमा पनि गरिबी, अभाव, शोषण, विभेद, व्रूmरता र अवसरवादिताले आव्रmान्त समाज चित्रणका लागि उपन्यासकारले महाभारतको मिथकमा रहेको एकचव्रmा नगरीलाई आधार बनाएका छन् । मिथकको एकचव्रmा नगरीमा तर्कासुर नामक व्रूmर, अत्याचारी शासकले शासन गरेको छ । उसले एकचव्रmालाई लुटको स्वर्ग बनाएको छ । गरिबी, अभाव, रोग, भोक, असमानता नियति बनेको त्यस शासनमा चाकडीबाजको र अवसरवादको ठूलो स्थान छ । यतिसम्म कि कुनै आयोगको सदस्य चौपायालाई बनाइएको छ । यसको मतलब विवेक नभएका र चाकडीबाजहरूको बिगबिगी छ । तर्कासुर जनतालाई मनोरञ्जनको साधन ठान्छ र कहिलेकाहीँ नारा जुलुस गर्नलगाउँछ । शोषित–पीडित जनता जसरी मिथकका भीमसेनले तर्कासुरलाई मारेर अन्याय र शोषणको अन्त्य गरेका थिए, त्यसैगरी भीमसेन–४ को खोजीमा लागेको देखाइएको छ । यसमार्फत प्रजातन्त्रोत्तर समकालीन नेपाली शासन र शासक पनि तर्कासुर जस्तै भ्रष्ट, शोषक र उत्पीडक, चाकडीमा रमाउने, जनतालाई केवल भोटबैंक मात्र ठान्ने तर्कासुर जस्तैभएकाले कुशल शासक आवश्यक छ वा आउनु पर्छ भन्ने औपन्यासिक कथ्य अभिव्यक्त भएको छ । त्यसैले ‘अलिखित’ र ‘भीमसेन–४ को खोजी’ दुवै उपन्यास मिथकीय सन्दर्भहरूको माध्यमबाट उपन्यासको विषयलाई तीक्ष्ण र प्रभावकारी रूपमा प्रस्तुत गर्न सफल भएका छन् ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
27

Ghimire, Ghanshyam. „'सजिलो' उपन्यासमा वात्सायन सूत्रको प्रभाव 'Sajilo' Upanyasma Waatsayan Sutrako Prabhab“. International Research Journal of MMC 2, Nr. 1 (23.02.2021): 118–26. http://dx.doi.org/10.3126/irjmmc.v2i1.35139.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
28

खनाल Khanal, राजेन्द्र Rajendra. „यौनिकताका कोणबाट ‘आवरण’ उपन्यासको विश्लेषण Yaunikataka Konbata "Aabaran" Upanyasko Vishleshan“. JMC Research Journal 7, Nr. 1 (19.01.2021): 71–86. http://dx.doi.org/10.3126/jmcrj.v7i1.34379.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत लेख यौनिकताको सैद्धान्तिक स्वरूप निर्माण गरी त्यसका आधारमा ‘आवरण’उपन्यासको विश्लेषणमा केन्द्रित छ । यस लेखमा विपरीत लिङ्गी, समलिङ्गी, द्विलिङ्गी,अन्तरलिङ्गी तथा परिवर्तित लिङ्गी यौनिकताको सैद्धान्तिक स्वरूप प्रस्तुत गरिएको छ ।प्रस्तुत लेखमा उपन्यासका लैङ्गिक तथा यौनिक सन्दर्भहरूको सोदाहरण विश्लेषण गरीनिष्कर्षात्मक मूल्याङ्कनसमेत गरिएको छ । आवरण उपन्यास यौनिक तथा लैङ्गिक हिंसाखेप्न बाध्य तेस्रो लिङ्गीहरूका समस्यामा आधारित छ । उपन्यासका तेस्रो लिङ्गी रअन्य पात्रहरूको स्वभाव तथा प्रवृत्ति गतिशील छ । उपन्यासमा यौनिक अल्पसङ्ख्यकप्रतिअभिभावक तथा समाजको सकारात्मक बुझाइ हुनुपर्ने, तिनको जैविक अवस्थाको विशेषख्याल गर्दै सम्मानपूर्ण व्यवहार गर्नुपर्ने पक्षतर्पm सङ्केत गरिएको छ । कृतिमा वैचारिकपरिवर्तन, जिम्मेवारीबोध तथा स्वीकारलाई प्रस्तुत गर्दै तेस्रो लिङ्गीहरूलाई मूल प्रवाहीकरणगरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
29

Fujii, Masato. „Three Notes on the Jaiminiya-Upaniad-Brahmana 3, 1-5“. JOURNAL OF INDIAN AND BUDDHIST STUDIES (INDOGAKU BUKKYOGAKU KENKYU) 37, Nr. 2 (1989): 1002–994. http://dx.doi.org/10.4259/ibk.37.1002.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
30

खनाल Khanal, राजेन्द्र Rajendra. „लैङ्गिक दृष्टिमा सलिजो उपन्यासको भाषा laingik Drishtima Sajilo Upanyasko Bhasha“. Interdisciplinary Research in Education 4, Nr. 1 (23.09.2019): 99–110. http://dx.doi.org/10.3126/ire.v4i1.25739.

Der volle Inhalt der Quelle
Annotation:
लैङ्गिक समालोचनाको प्रमुख पक्ष लैङ्गिकताको भाषाका विविध सन्दर्भहरूको परिचय दिई ‘सलिजो’ उपन्यासमा प्रयुक्त भाषाको लैङ्गिक दृष्टिले विश्लेषण गर्नु यस लेखको प्रमुख उद्देश्य हो । प्रस्तुत लेखमा लैङ्गिकताको भाषाका विविध स्वरूपहरूलाई उदाहरणसहित प्रस्तुत गरिएको छ । त्यस्तै, ‘सलिजो’ उपन्यासमा प्रयोग गरिएको भाषाको लैङ्गिक दृष्टिले मूल्याङ्कन गरिएको छ । पुस्तकालयीय अध्ययन प्रक्रियाबाट सामग्री सङ्कलन गरी सलिजो उपन्यासलाई प्राथमिक स्रोत तथा विभिन्न सैद्धान्तिक ग्रन्थलाई द्वितीयक स्रोत सामग्रीका रूपमा लिइएको यस लेखमा विश्लेषणात्मक विधिको उपयोग गरिएको छ । ‘सलिजो’ उपन्यासबाट लैङ्गिकताको भाषाका सन्दर्भसँग सम्बन्धित तथ्याङ्कहरूको टिपोट गरी विश्लेषण गरिएको छ । यस उपन्यासमासमलिङ्गी तथा तेस्रो लिङ्गीहरूका आपसी सम्बन्धसूचक भाषिक प्रयोग सन्तुलित र संवेदनशील रहेको छ । उपन्यासमा रहेको भाषा लैङ्गिक दृष्टिले मूल्याङ्कन गर्दा उपयुक्त छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
31

Vail, Lise F. „Ascetic Masquerade in the Sam*nya¯sa Upanis*ads“. South Asia: Journal of South Asian Studies 26, Nr. 2 (01.08.2003): 117–40. http://dx.doi.org/10.1080/00856400309237.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
32

Sharma, Pinky, und Mamta Singh. „Amrutlal Nagar Ji ke Upanyason mein Mishrit Bharatiya Sanskruti ki Zhalak“. RESEARCH REVIEW International Journal of Multidisciplinary 6, Nr. 9 (15.09.2021): 171–73. http://dx.doi.org/10.31305/rrijm.2021.v06.i09.028.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
33

Gunawan, Gunawan, und Ujang Nurjaman. „Pendidikan Berbasis Agama, Filsafat, Psikologi dan Sosiologi“. Al Qalam: Jurnal Ilmiah Keagamaan dan Kemasyarakatan 16, Nr. 1 (14.01.2022): 193. http://dx.doi.org/10.35931/aq.v16i1.817.

Der volle Inhalt der Quelle
Annotation:
<p><em>Dewasa ini pendidikan kita yang diharan mampu mengangkat ketidakberdayaan masyarakat agar tumbuh dan berkembang serta dapat mensejahterakan ternyata masih memiliki banyak masalah yang terus menyelimutinya. Banyak perilaku masyarakat yang tidak lagi menghormati norma-norma susila dan agama, tawuran antar pelajar dan penyimpangan-penyimpangan lainnya. Hal ini semakin mempertegas bahwa pendidikan kita perlu mengembangkan dan mengedepankan nilai-nilai yang dapat menjadi pedoman masyarakat. Lembaga pendidikan seperti halnya sekolah dan pesantren memegang peranan penting dalam mengembangkan nilai-nilai tersebut, sehingga dapat menjadi pedoman bagi para peserta didik atau santri untuk menjalani kehidupannya. Sistem nilai dalam proses pendidikan kehidupan manusia tidak lepas dari nilai, dan nilai itu selanjutnya perlu diinstitusikan yang tentunya institusionalisasi nilai yang terbaik adalah melalui upanya pendidikan. </em></p>
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
34

दवाडी Dawadi, सरोज Saroj. „पारिजातको ‘शिरीषको फूल’ उपन्यासको सांस्कृतिक अध्ययन Parijatko Shirishko Phul Upanyasko Sanskritik Adhyayan“. Saptagandaki Journal 9 (26.08.2018): 101–8. http://dx.doi.org/10.3126/sj.v9i0.20886.

Der volle Inhalt der Quelle
Annotation:
(शिरीषको फूल पारिजातद्वारा रचित उपन्यास हो । विसङ्गतिको बीच रङ्गिएको जीवनलाई उपन्यासमा प्रस्तुत गरिएको छ । यसमा युद्धभूमिबाट भागेर आएका भगौडा सैनिकको नारीप्रतिको दृष्टिकोण र एक निस्सारवादी युवतीको जीवनकथालाई मर्मस्पर्शी ढङ्गबाट चित्रण गरिएको छ । निर्मम युद्ध संस्कृतिबाट प्रभावित सुयोगको पुरुष चरित्र कठोर, निर्दयी र परपीडकअनि नीच रहेको देखिनु साथै उसमा प्रतिशोधी पुरुष प्रवृत्ति हनु, त्यस्तै परम्परागत नारीभन्दा भिन्न स्वभाव भएकी र विद्रोही विचार प्रस्तुत गर्ने बरीमार्फत् प्रस्तुत उपन्यासमा उग्र नारीवादी चेतना पनि प्रस्तुत गर्नु, निस्सारवादी, शून्यवादी जीवनदृष्टि प्रस्तुत हुनु, त्यस समयको अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय सामाजिक, राजनीतिक परिवेशका कारण निर्मित तत्कालीननेपाली जीवनको प्रभाव परेको पाइनु जस्ता सांस्कृतिक पक्षहरू यस उपन्यासमा रहेका छन् ।)The Sapta Gandaki Journal Vol. IX, 2018 Feb. Page: 101-108
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
35

Devinna Riskiana Aritonang, Lili Herawati Parapat,. „NILAI KEARIFAN LOKAL DAN UPAYA PEMERTAHANAN BUDAYA “MARSALAP ARI” DALAM MENJALIN SOLIDARITAS ANTAR SESAMA DI DESA PARINGGONAN SEBAGAI BAHAN AJAR PEMBENTUKAN KARAKTER MAHASISWA“. JURNAL PENELITIAN PENDIDIKAN BAHASA DAN SASTRA 5, Nr. 1 (23.04.2020): 25–28. http://dx.doi.org/10.32696/ojs.v5i1.398.

Der volle Inhalt der Quelle
Annotation:
Budaya “Marsalapari” adalah budaya masyarakat yang simbiosis mutualisme. Berdasarkan hasil penelitian budaya “marsalap ari” ini dapat dilihat dari paparan berikut ini. Identitas budaya daerah Paringgonan dengan masyarakat yang membedakan dari budaya lain. Meningkatkan suasana masyarakat yang kondusif. Perekat jiwa solidaritas antar sesama masyarakat alam hidup multikultural, mencegah konflik antar sesasama bermasyarakat. Upaya pemertahanan budaya terhadap perubahan zaman tetap terjaga sehingga dapat dijadikan sebagai bahan ajar dan pembelajaran sekaligus pembentuk karakter manusia. Metode penelitian deskriptif. Analisis data menggunakan dengan cara reduksi, penyajian, dan penarikan kesimpulan. Informan penelitian adalah masyarakat Paringgonan. Berdasarkan hasil penelitian diketahui bahawa upanya masyarakat dalam mempertahankan budaya lokal di Desa paringgonan diketahui 85 % dapat dilihat dari keseluruahn karakter tolong menolong antar sesame masyarakat yang secara bergantian untuk menyelesaikan pekerjaan bersama, disawah dan diladang. Kerukunan, kerjasama dalam masyarakan terjalin dan dapat dibertahan. Dengan demikian “Nilai Kearifan Lokal Dan Upaya Pemertahanan Budaya “Marsalap Ari” Dalam Menjalin Solidaritas Antar Sesama dapat dijadikan Sebagai Bahan Ajar Pembentukan Karakter Mahasiswa.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
36

Nurbayan, St, Ade Muliansyah und Nurnazmi Nurnazmi. „KONTRIBUSI KEWIRAUSAHAAN DALAM MENGURANGI PENGANGGURAN DI DESA SUMI KECAMATAN LAMBU KABUPATEN BIMA“. EDU SOCIATA ( JURNAL PENDIDIKAN SOSIOLOGI ) 4, Nr. 2 (23.12.2021): 23–33. http://dx.doi.org/10.33627/es.v4i2.654.

Der volle Inhalt der Quelle
Annotation:
Keberadaan kewirausahaan di Desa Sumi memberikan warna tersendiri bagi pengangguran, karena semenjak keberadaan kewirausahaan dapat mengurangi pengangguran di Desa Sumi Kecamatan Lambu Kabupaten Bima. Jenis penelitian yang digunakan adalah penelitian kualitatif deskriptif dengan menggunakan pendekatan kualitatif. Jenis data dalam penelitian menggunakan data primer dan data sekunder, informan kunci sebanyak 8 orang dan 6 informan pendukung. Dalam penentuan informan digunakan tehnik purposive sampling. Tehnik pengumpulan data yakni observasi, wawancara dan dokumentasi. Data yang didapatkan di lapangan di analisis dengan cara reduksi data, display data, dan verifikasi data. Pengujian keabsahan data menggunakan triangulasi tehnik pengumpulan data, triangulasi sumber data, dan triangulasi waktu. Hasil temuan dalam penelitian ini, mengambarkan bahwa dengan keberadaan kewirausahaan dapat mengurangi 43 pengangguran yang ditempatkan pada pelayanan, promosi atau pemasaran dan rata-rata para pekerja merasa nyaman dengan pola kerja yang ditentukan oleh pemilik CV kewirausahaan dan upanya sangat sesuai dengan standar UMR Kota dan Kabupaten Bima. Selain itu, terdorongnya pertumbuhan ekonomi Desa, meningkatnya pendapatan masyarakat serta berkurangnya pengangguran.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
37

Vaughn, Kevin J., und Moisés Linares Grados. „3,000 Years of Occupation in Upper Valley Nasca: Excavations at Upanca“. Latin American Antiquity 17, Nr. 4 (Dezember 2006): 595–612. http://dx.doi.org/10.2307/25063074.

Der volle Inhalt der Quelle
Annotation:
We report recent excavations undertaken at the residential village Upanca located 1,600 m above sea level in the Nasca region of Peru in the Central Andes. Although fieldwork was initiated to evaluate the site's participation in the Early Nasca craft economy, excavations revealed a long occupation beginning in the Late Archaic (ca. 3000–1800 B.C.) and extending into the Early Intermediate period (ca. A.D. 1–750), with a principal component dating to the Early Nasca period (ca. A.D. 1–450). The Early Nasca component revealed high polychrome consumption, confirming previous assessments of Early Nasca's craft economy, and association with extensive agricultural terracing, suggesting surplus production beginning in the Early Intermediate period.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
38

Maharani, Diyah Ayu Putri, I Made Mulyawan Subawa und I Gusti Ika Laksmi Mahadewi. „Pengawasan Pelayanan Bea dan Cukai Dalam Perdagangan Ekspor Di Bandara Ngurah Rai“. AL-DALIL: Jurnal Ilmu Sosial, Politik, dan Hukum 1, Nr. 3 (28.08.2023): 29–38. http://dx.doi.org/10.58707/aldalil.v1i3.567.

Der volle Inhalt der Quelle
Annotation:
Adanya upanya penyeludupan dalam kegiatan ekspor di bandara Ngurah Rai yang diberitakan pada menyebabkan Direktorat Jendral Bea dan Cukai berupaya untuk memaksimalkan pengawasan terhadap Ekspor barang terkhusus pada barang larangan dan atau terbatas untuk mencegah terjadinya penyeludupan oleh eksportir. Jenis penelitian yang digunakan adalah penelitian hukum empiris dengan pendekatan perundang-undangan, kasus, dan konseptual. Sumber data yang digunakan adalah data primer dan data sekunder. Pengumpulan data dilakukan dengan wawancara kepada petugas direktorat jenderal bea dan cukai Bandara Ngurah Rai serta dokumentasi. Hasil Penelitian menunjuka bahwa Pengaturan pengawasan pelayanan Direktorat Jenderal Bea dan Cukai dalam perdagangan ekspor di bandara Ngurah Rai sudah diatur tegas dengan sanksinya yakni jika mengekspor barang tanpa menyerahkan pemberitahuan pabean dikenakan pidana penjara paling singkat 1 tahun, maksimal 10 tahun dan pidana denda paling sedikit Rp50.000.000. Pelaksanann pengawasan pelayanan Direktorat Jendral Bea dan Cukai dalam perdagangan ekspor di Bandara Ngurah Rai terhadap barang yang dilarang dan/atau dibatasiterbukti sudah dilaksanakan dengan baik hal ini dapat dilihat dengan kasus digagalkannya upaya ekspor ilegal baby lobster ke Singapura pada Senin 24 Febuari 2020 pukul 06.00 WITA.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
39

विष्ट Bista, सीताराम Sitaram राज Raj. „औपन्यासिक तत्वका आधारमा ‘एक चिहान’ उपन्यासको विश्लेषण Aaupanyasik Tatwaka Aadharma 'Ek Chihan' Upanyasko Vishleshan“. Tribhuvan University Journal 30, Nr. 2 (01.12.2016): 285–90. http://dx.doi.org/10.3126/tuj.v30i2.25571.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
40

Adhikari अधिकारी, Laxmisharan लक्ष्मीशरण. „नारीवाद र तिन घुम्ती उपन्यासमा नारीवादी चिन्तन (Narivad ra Tin Ghumti Upanyasma Narivadi Chintan)“. Janapriya Journal of Interdisciplinary Studies 3 (31.07.2017): 62–72. http://dx.doi.org/10.3126/jjis.v3i0.17898.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
41

Hari Shankar Paliwal, Milan Patel, Harish Daga,. „A Case Study of Yuvanpidika (Acne Vulgaris) Treated by Jalaukavacharan“. Tuijin Jishu/Journal of Propulsion Technology 44, Nr. 3 (13.09.2023): 130–36. http://dx.doi.org/10.52783/tjjpt.v44.i3.250.

Der volle Inhalt der Quelle
Annotation:
According to Ayurveda, among the 56 Upangas face is at the top, so everyone and mostly youngsters are most cautions and careful about the beauty of face. In Ayurveda, acne has been elaborated as one of the Kshudra Rogas (minor ailments). According to Ayurveda, vitiation of Kaphadosha, Vata dosha and Rakta dhatu lead to acne development. Acne vulgarish is a chonic inflammatory disease of the pilo sebaceous follicles characterized by comedones, papules pustules and often scars, chiefly on cheeks, chin, nose, forehead, and upper trunk. Hence the present study was conducted to observe the efficacy of jalaukavacharan in the management of yuvanpidika. The diagnostic parameters were assessed on the basic of Ayurveda’s well as modern aspects like pidika on face including medogarbhatva, ruju, daha, srava etc.a special proforma was prepared and patients were examined on the basis of available sign and symptoms. Patients were treated according to principles of yuvanpidika chikitsa with jalaukavacharan. Remarkable results were observed in the form of improvement in the chief complaints of the patient. Acharya Vijayrakshita, commentator of Madhava Nidana had used the term Yuvana Pidika as for Mukh-Dushika for the first time.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
42

Turner, Louise A., Timothy D. Mickleborough und Martin R. Lindley. „High-Intensity Physical Warm-Upanda Short-Acting B2-Agoniston Exercise-Induced Bronchoconstriction“. Medicine & Science in Sports & Exercise 36, Supplement (Mai 2004): S227. http://dx.doi.org/10.1249/00005768-200405001-01086.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
43

Turner, Louise A., Timothy D. Mickleborough und Martin R. Lindley. „High-Intensity Physical Warm-Upanda Short-Acting B2-Agoniston Exercise-Induced Bronchoconstriction“. Medicine & Science in Sports & Exercise 36, Supplement (Mai 2004): S227. http://dx.doi.org/10.1097/00005768-200405001-01086.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
44

Vrečko, Janez. „Problem krivde pri Ojdipu in Josefu K.“ Keria: Studia Latina et Graeca 4, Nr. 1 (06.07.2002): 27. http://dx.doi.org/10.4312/keria.4.1.27-54.

Der volle Inhalt der Quelle
Annotation:
V razpravi primerjamo Ojdipa in Josefa K. s stališča hamartije, najpoprej kot usodne zmote in pozneje kot osebne junakove odzivnosti. Ojdipova samoanaliza in Josefov način življenja, v katerega je neupravičeno posegal »Z dvajsetimi rokami«, vodita v kazen, pri Ojdipu v samokazovanje, pri Josefu v brutalno usmrtitev. Pomembno vlogo na poti k anagnorisi imajo pri obeh junakih ženske, prerok Tejrezij in duhovnik v stolnici; primerjava Ojdipove smrti na Kolonu in Josefove v kamnolomu pa pokaže na obredno čistost in na razkroj obreda, hkrati pa se Ojdipova usodnost premakne v območje židovsko-krščanskega upanja.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
45

खनाल Khanal, सुलोचना Sulochana. „‘पानीको घाम’ र ‘सेतो धरती’ उपन्यासको तुलनात्मक अध्ययन "Paniko Gham" ra "Seto Dharati" Upanyasko Tulanatmak Adhyayan“. Prithvi Journal of Research and Innovation 1 (15.12.2019): 78–95. http://dx.doi.org/10.3126/pjri.v1i0.29900.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत शोधमूलक लेखमा अमर न्यौपानेका ‘पानीको घाम’ र ‘सेतो धरती’ उपन्यासका संरचना र नारीवादी स्वरको तुलनात्मक अध्ययन गरिएको छ । यस क्रममा नवीव शिल्प संरचना अनि सीमित परिवेशमा केन्द्रित भई बहुरङ्गी समाजको चित्रणका दृष्टिले पहिलो बढी महत्त्वको देखिएको छ भने नारीका सीमित (बाल, अनमेल, बहु विवाह र विधवाका) समस्या उठाएर तिनलाई अपेक्षाकृत विस्तृत र घनत्वपूर्ण गहिराइसाथ प्रस्तुतिका दृष्टिले दोस्रो बढी महत्त्वको देखिएको छ । दुबै उपन्यासमा नारीवादी स्वर नै बढी तुलनीय देखिएकाले त्यसकोे अन्वेषण यहाँ केही विस्तारमा गरिएको छ । यो अध्ययन मूलतः निगमनात्मक र अंशतः आगमनात्मक विधिमा आधारित छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
46

MARUI, Hiroshi. „A study of the function of the fourth member upanaya of the Nyaya's five-membered syllegism“. JOURNAL OF INDIAN AND BUDDHIST STUDIES (INDOGAKU BUKKYOGAKU KENKYU) 53, Nr. 2 (2005): 923–15. http://dx.doi.org/10.4259/ibk.53.923.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
47

Siringo-ringo, Magda, Imelda Sirait und Lindawati Simorangkir. „PENGARUH PROGRESSIVE MUSCLE RELAXATIONS TERHADAP KUALITAS TIDUR DAN KADAR GULA DARAH PADA DIABETES DI DESA HULU KECAMATAN PANCUR BATU KABUPATEN DELI SERDANG“. Jurnal Ilmiah Keperawatan Imelda 7, Nr. 2 (27.09.2021): 170–80. http://dx.doi.org/10.52943/jikeperawatan.v7i2.627.

Der volle Inhalt der Quelle
Annotation:
Diabetes melitus rmengakibatkan mekanisme pengontrolan kadar glukosa dalam tubuh relative. Apabila tidak terkontrol, menimbulkan potensial komplikasi yaitu hiperglikemia. Hiperglikemia kondisi dapat ditemukan pada pasien diabetes mengalami kecemasan,strees hebat berkepanjangan dan kurang aktifitas /exercaise sehingga berdampak kualitas tidur tidak adekuat,akhirnya menimbulkan meningkatkan kadar glukosa darah setiap sistem tubuh. Rancangan penelitian metode kuasi eksperimen dengan pre and post with control group, untuk masing-masing kelompok terdiri 32 orang sampel dengan tehnik consecutive sampling. Data dianalisis secara uji statistik Wilcoxon Sign Range Test dan Mann Whitney U. Hasil penelitian adalah adanya pengaruh Progresive Muscle Relaxation dengan peningkatan kualitas tidur yang sangat signifikan dimana perbedaan intervensi pertama (1) pada diabetes p=0.695(<0.05),dan kelompok intervensi kedua (2) p=0.00(p<0.05),dan adanya pengaruh yang sangat signifikan. Progresive Muscle Relaxation terhadap penurunan glukosa darah dengan perbedaan sebelum dan setelah intervensi pertama (1) pada diabetesi p=0.627 (p>0.05),dengan intervensi kelompok kedua (2) diabetes p=0.00 (p<0.05) Saran kepada pasien diabetes upanya selalu aktif melakukanan relaksasi otot progresive (Progresive Muscle Relaxation) secara teratu dan terukur setiap hari,dalam mengurangi ketenganan otot,kecemasan strees menstabilkan kadar glukosa darah serta meningkatkan kualitas tidur dalam pilar mengendalikan komplikasi diabetes.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
48

तिवारी Tiwari, मौसमी Mausami सिंह Singh. „प्रेमचन्द के उपन्यासों में स्त्री विमर्श: एक अध्ययन Premchand ke Upanyason me stri Bibamarsh: Ek Adhyayan Chan“. Tribhuvan University Journal 32, Nr. 2 (31.12.2018): 295–308. http://dx.doi.org/10.3126/tuj.v32i2.24725.

Der volle Inhalt der Quelle
Annotation:
इस आलेख में उपन्यासकार प्रेमचंद द्वारा लिखित उपन्यासों में स्त्री–विमर्श पर एक अध्ययन प्रस्तुत किया गया है । यह एक अनुसंधानमूलक आलेख है । इसमें प्रेमचंद के उपन्यासों में स्त्री विमर्श के साथ–साथ हिंदी उपन्यास में स्त्री विमर्श के आगमन पर एक संक्षिप्त ऐतिहासिक विवरण उल्लेखित है । स्त्री विमर्श का इतिहास, अवधारणा के साथ ही सिद्धांत और आगमन पर एक विवरण भी उल्लेखित है । स्त्री विमर्श रूढ़ हो चुकी मान्यताओं के प्रति असंतोष व उससे मुक्ति का स्वर है । पितृसत्तात्मक समाज के दोहरे नैतिक मापदंड, मूल्यों व अंतर्विरोधों को समझने व पहचानने की गहरी अंतर्दृष्टि है । विश्व चिंतन में यह एक नई बहस को जनम देता है । पितृसत्तात्मक पारिवारिक संरचना पर सवाल खड़ा करता है । आखिर क्यों स्त्रियाँ अपने मुद्दों, अव्यवस्थाओं और समस्याओं के बारे में नहीं सोचसकतीं ? क्यों उनकी चेतना को इतने लंबे समय से अनुशासित व नियंत्रित की जाती रही है ? क्यों वे किसी निर्धारित साँचे में ढली निर्जिव मूर्तियाँ मानी जाती हैं ? क्यों उन्हें परंपरा से बंधी मूक वस्तु समझा जाता है ? क्यों उनकी अपनी कोई पहचान नहीं ? जब इन सवालों का जबाब ढूँढ़ना शुरू हुआ, तब स्त्री अपना अस्तित्व और अधिकार की बात करने लगी । जो पितृसत्तात्मक के सामने एक बड़ा सबाल के रूप में उभरा । सिमोन द बोउआर के अनुसार “स्त्री पुरूष प्रधान समाज की कृति है । वह अपनी सत्ता को बनाए रखने के लिए स्त्री को जनम से ही अनेक नियमों के ढाँचे में ढालता चला गया । जहाँ उसका व्यक्तित्व दबता चला जाता है ।” राजनैतिक क्षेत्र के साथ–साथ साहित्य में भी स्त्रियों की स्थिति में सुधार हेतु यथेष्ठ प्रयास हुआ है आज भी स्त्रियों की अवस्था में कोई खास परिवर्तन नजर नहीं आता । हिंदी साहित्य में स्त्री–विमर्श की स्थिति काफी महत्वपूर्ण है ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
49

Juliandi, Juliandi. „Pengaruh Tingkat Kecemasan Pasien Carsinoma Paru dalam Menjalani Tindakan Kemoterapi di Ruang Kemoterapi RSUD Dr. Zoelham Binjai Tahun 2016“. Jurnal Ilmiah PANNMED (Pharmacist, Analyst, Nurse, Nutrition, Midwivery, Environment, Dentist) 11, Nr. 3 (05.11.2018): 167–72. http://dx.doi.org/10.36911/pannmed.v11i3.94.

Der volle Inhalt der Quelle
Annotation:
Carsinoma Paru adalah pertumbuhan sel kanker yang tidak terkendali dalm jaringan paru-paru dapat disebabkan oleh sejumlah karsinogen, lingkungan, terutama asap rokok.Penyakit carsinoma paru merupakan salah satu ancaman terbesar bagi kesehatan di negara maju dan sedang berkembang.salah satu pengobatannya adalah dengan melakukan tindakan kemoterapi. Kemoterapi adalah penggunaan anti neoplastik sebagai upanya untuk membunuh sel-sel dengan mengganggu fungsi dan reproduksi selular. Dlam melakukan tindakan kemoterapi segala yang mungkin dan sering dijumpai pada pasien adalah cemas atau kecemasan.Kecemasan merupakan adalah kekhawatiran yaang tidak jelas dan menyebar, yang berkaitan dengan perasaan yang tidak pasti atau berdaya.Pasien juga menunjukkan perubahan perilaku seperti mudah tersinggung,meras tegang,tidak tenang,dan gelisah. Penelitan ini bertujuan untuk mengetahui pengaruh tingkat kecemasan pasien carsinoma paru dalam menjalani tindakan kemoterapi diruang kemoterapi RSUD dr. Zoelham Binjai Tahun 2016. Penelitian ini bersifat deskriptif.populasi dan sampel penelitian ini adalah 37 orang responden dengan menggunakan teknik Purfosive sampling. Dari hasil penelitian yang dilakukan menunjukkan bahwa tingkat kecemasan pasien carsinoma paru yang menjalani tindakan kemoterapi terbanyak berdasarkan Usia pasien adalah responden yang berusia >21-40 Tahun mengalami tingkat kecemasan ringan dan sedang sebanyak 10 orang (27.0%), Berdasarkan Pendidikan adalah responden yang berpendidikan SMA mengalami tingkat kecemasan ringan sebanyak 10 orang (27.0%), dan berdasarkan Pengetahuan adalah responden yang berpengetahuan cukup mengalami tingkat kecemasan sedang sebanyak 8 orang (21.6%).
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
50

Rizka Salsabila, Oky Ashari, Heraz Nur Azizah, Fadhly Amanullah, Salma Fajrian Agustin, Difa Nafisya Rizki, Heri Ridwan und Diding Kelana Setiadi. „LITERATURE REVIEW : PENGARUH DAUN KATUK TERHADAP PRODUKSI ASI PADA IBU MENYUSUI“. Intan Husada : Jurnal Ilmiah Keperawatan 12, Nr. 01 (25.01.2024): 104–20. http://dx.doi.org/10.52236/ih.v12i1.512.

Der volle Inhalt der Quelle
Annotation:
Pendahuluan. WHO memperkirakan terdapat 46.280 juta bayi baru lahir pada tahun 2020 dari jumlah tersebut, hanya 32,8% yang mendapat ASI dengan benar, dan 12,5% tidak menerima ASI yang menyebabkan tingginya kasus bayi yang mengalami sakit-kematian dan ketersediaan ASI seorang ibu termasuk faktor penyebab kegagalan pemberian ASI. Terdapat berbagai jenis tanaman tradisional yang digunakan pada seorang ibu menyusui sebagai upaya untuk meningkatkan kelancaran ASI, salah satunya yaitu dengan pemberian daun katuk atau Sauropus Androgynus. Tujuan. Penelitian ini bertujuan guna membuktikan apakah terdapat pengaruh ketika seorang mengkonsumsi ekstrak daun katuk dalam peningkatan produksi ASI. Metode. Penelitian ini menggunakan metodologi SLR (Systematic Lliterature Review) dengan menggunakan metode PRISMA (Preferred Reporting Items for Systematic review and Meta-analyses) melalui empat tahap, yaitu identifikasi, skrining, kelayakan, dan hasil yang diterima dengan data base Google Scholar. Hasil. Hasil menjelaskan bahwa zat alkoholid serta sterol dalam daun katuk dapat meningkatnya sintesis laktosa dengan meningkatnya metabolisme glukosa yang pada akhirnya meningkatkan produksi ASI. Pemanfaatan daun katuk, baik dalam bentuk sayuran, rebusan, atau ekstrak, dapat dianggap menjadi terapi non-farmakologis yang potensial demi meningkatkan produksi ASI pada ibu menyusui. Pemanfaatan daun katuk sebagai salah satu cara alami dalam upanya meningkatkan kelancaran ASI seorang ibu yang tidak menimbulkan efek samping bagi ibu dan bayi. Kesimpulan. Berdasarkan kepada temuan 5 jurnal ditemukan bahwa daun katuk memiliki pengaruh dalam peningkatan produksi ASI.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
Wir bieten Rabatte auf alle Premium-Pläne für Autoren, deren Werke in thematische Literatursammlungen aufgenommen wurden. Kontaktieren Sie uns, um einen einzigartigen Promo-Code zu erhalten!

Zur Bibliographie