Auswahl der wissenschaftlichen Literatur zum Thema „Nepali bhasa“

Geben Sie eine Quelle nach APA, MLA, Chicago, Harvard und anderen Zitierweisen an

Wählen Sie eine Art der Quelle aus:

Machen Sie sich mit den Listen der aktuellen Artikel, Bücher, Dissertationen, Berichten und anderer wissenschaftlichen Quellen zum Thema "Nepali bhasa" bekannt.

Neben jedem Werk im Literaturverzeichnis ist die Option "Zur Bibliographie hinzufügen" verfügbar. Nutzen Sie sie, wird Ihre bibliographische Angabe des gewählten Werkes nach der nötigen Zitierweise (APA, MLA, Harvard, Chicago, Vancouver usw.) automatisch gestaltet.

Sie können auch den vollen Text der wissenschaftlichen Publikation im PDF-Format herunterladen und eine Online-Annotation der Arbeit lesen, wenn die relevanten Parameter in den Metadaten verfügbar sind.

Zeitschriftenartikel zum Thema "Nepali bhasa"

1

Shah, Bijendra, Shubhangi Kamble, Bishun D. Patel und Shiv Mangal Prasad. „Glimpses of Chandranighantu of Nepal: An Appraisal“. Healer 1, Nr. 1 (17.09.2020): 26–31. http://dx.doi.org/10.51649/healer.4.

Der volle Inhalt der Quelle
Annotation:
Introduction: Chandranighantu is a handwritten manuscript of Ayurveda about 250 years ago in Nepal by a well-known Vaidhya at that time of King Chandra Shamsher. It was believed that the dynasty brought to publish the manuscript with his name as Chandranighantu. It was completed in total of ten volume containing more than 900 medicinal plants and 200 minerals and metals which were available in Nepal only. Till date 5 volumes have been translated into Nepali and English language keeping the original along with; and published by Government of Nepal, but many stakeholders of Ayurveda especially Dravyaguna scholars are still unware of it worldwide. Hence, it was attempted to highlight its importance among Ayurveda scholars, researchers and practitioners. The aim of this documentation is to explore glimpses of Chandranighantu of Nepal and propagate its uniqueness regarding explanation of medicinal plants in the editions as well as handmade manuscripts with colour sketches. Methods: Singhadurbar Vaidykhana Vikas Samiti (SDVKVS), Ministry of Health and Population, Government of Nepal published the Chandranighantu (Volume I) in 2012 A.D., as a primary resource material. It was reviewed and glimpses or peculiarities have been compiled, critically analysed and presented in this work. Results: Chandranighantu has been written after Bhava Prakash Nighantu because most of the references have been taken from Raj nighantu, Kaidev nighantu, Madanpal nighantu and Bhava Prakash Nighantu It has been written in 10 volumes comprising 8 volumes with descriptions of medicinal plants and 2 volumes with descriptions of minerals and animal products. In this work, the first volume of the Chandranighantu has been reviewed that includes total 99 medicinal plants describing synonyms and their properties and actions. The prime peculiarities of this nighantu is addition of local and nepali name and the style of narration of medicinal plants along with very fine handmade colourful sketches of the plants including habitat, root, stem, leaves, fruits, flowers in ints natural colour, clearly differentiating its parts as well as types, which is helpful in proper identification of the plants. This style of description of colourful plants is not found in any other nighantu. This nighantu has found to be taken the basis of pre-existing nighantus such as Dhanwantarinighantu, Rajnighantu, Madanpalnighantu, Kaidev nighantu, Bhavaprakash nighantu and others including lexicons like Amarkosha. Synonyms of plants have been given in different languages like Nepali, Newari, Avadhi, Bhojpuri, Marathi, Bengali, Hindi etc. along with Sanskrit. Conclusion: This nighantu is the evidence of modern era history of medicinal plants use in the Ayurveda. This nighantu is written with the unique style of narration of medicinal plants by synonyms, properties and actions along with colourful sketches. The present critical review recommends scholars, academician, researchers and medicinal plants related experts of recent sciences to explore the hidden knowledge of botany, pharmacognosy, pharmacology and therapeutic uses into gaining deeper perspicuity benefitting the ailing humanity
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
2

Adhikary, Ramesh Prasad. „Historicity of Swasthani“. Academia Research Journal 1, Nr. 1 (08.11.2022): 16–29. http://dx.doi.org/10.3126/academia.v1i1.48747.

Der volle Inhalt der Quelle
Annotation:
This research paper is an analytical study of the popular Hindu myth Swasthani, with the goal of redefining its boundaries and separating it from mythological and religious interpretations. For this reading, the researcher has taken Pallav Ranjan's Swasthani to English adaption as a major source of data. By applying new historicism as a literary tool, the researcher has analyzed Swasthani to draw the new boundaries of this popular myth in Nepal. From this qualitative analysis, it is concluded that this mythological narrative, when recorded for the first time in Nepal Bhasa by Jayanta Dev, mirrored the social reality of Medieval Nepal. Through the medium of myth, the social reality of the period is depicted in this mythical text. The study concluded that Swasthani is not merely a myth, but also a socio-historical record of Medieval Nepal, when Newar kings ruled the Kathmandu Valley.
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
3

न्यौपाने Neupane, दीपकप्रसाद Dipakprasad. „भाषिक परिवर्तन र नेपाली भाषा Bhashik Paribartan ra Nepali Bhasha“. Dristikon: A Multidisciplinary Journal 10, Nr. 1 (31.12.2020): 287–300. http://dx.doi.org/10.3126/dristikon.v10i1.34581.

Der volle Inhalt der Quelle
Annotation:
भाषिक परिवर्तन र नेपाली भाषा शीर्षकको यस लेखमा ऐतिहासिक विकासका सन्दर्भमा नेपाली भाषामा देखापरेकापरिवर्तित विशेषताहरूको विश्लेषण गरिएको छ । भाषा परिवर्तनशील वस्तु हो । समयक्रममा भाषाका विविधपक्षमा नयाँनयाँ प्रवृत्तिहरू देखा पर्दछन् । यस लेखमा नेपाली भाषामा यस किसिमका परिवर्तनशील विशेषताहरूकेकस्ता छन् भन्ने कुरालाई मुख्य समस्याका रूपमा लिई ती समस्याहरूको प्राज्ञिक समाधान खोज्ने प्रयास गरिएकोछ । यस अध्ययनमा भाषिक परिवर्तनसँग सम्बन्धित विद्वान् लेखकहरूका ग्रन्थहरू, अनुसन्धानमूलक लेखहरूकासाथै जनबोलीसँग सम्बन्धित तथ्यहरूलाई सामग्रीका रूपमा लिइएको छ । वर्णनात्मक तथा विवरणात्मक विधिद्वारासामग्रीको विश्लेषण गरिएको यस अध्ययनमा भाषा विकासका सन्दर्भमा नेपाली भाषाका ध्वनि व्यवस्थादेखि लिएरअर्थसम्मका तहमा भएका परिवर्तनको अवस्थालाई विश्लेषण गरिएको छ । यसैगरी यस लेखमा नेपाली इतर अन्यभाषाहरूको प्रभावका साथै स्वयम् नेपाली भाषाकै भाषिकाहरूका प्रभावका कारण नेपाली भाषाका ध्वनि, व्याकरणतथा अर्थका तहसम्म भाषिक परिवर्तन भएको सारवस्तुलाई प्रस्तुत गरिएको छ । नेपालका अन्य भाषाका तुलनामानेपाली भाषा बढी समृद्ध र गतिशील भए पनि आधुनिकीकरणका सन्दर्भमा सरलीकरण तथा कथ्यीकरणतर्फगतिशील हुन यो भाषा परिवर्तित संरचनासहित अगाडि बढिरहेको तथ्यलाई यस अध्ययनमा प्रस्तुत गरिएको छ ।परिवर्तित हुँदै अगाडि बढ्ने सन्दर्भमा यसमा सकारात्मक तथा नकारात्मक दुवै किसिमको अवस्था देखिएको हुँदानेपाली भाषाको विकासमा भाषाविद् तथा वाङ्मयका क्षेत्रमा काम गर्नेहरूले सचेत हुनुपर्ने निष्कर्षलाई यसअध्ययनमा प्रस्तुत गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
4

गिरी Giri, जीवेन्द्र Jibendra देव Dev. „नेपालको भाषा नीति Nepalko Bhasha Niti“. Tribhuvan University Journal 27, Nr. 1-2 (30.12.2010): 189–202. http://dx.doi.org/10.3126/tuj.v27i1-2.26402.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत अध्ययनमा नेपाल बहुभाषिक देश हो भन्ने कुरा नेपालका भाषाहरूको पारिवारिक वर्गीकरण सहित तथ्यहरूद्वारा स्पष्ट पार्दै नेपालले अङ्गीकार गरेको भाषिक नीतिमा प्रकाश पारिएको छ । यस क्रममा विगतमा अँगालिएको एक भाषिक नीतिबाट विभिन्न भाषाभाषीमा परेको प्रभावबारे जानकारी दिइएको छ र वर्तमान नेपालमा नेपालका सबै भाषाप्रति समान दृष्टिकोण राखिएको तथा विभिन्न भाषाको संरचनागतएवम् स्तरगत विकासका निम्ति विभिन्न कार्य गरिएको र भविष्यमा त्यसले अझ मूर्त रूप प्राप्त गर्दै जाने निष्कर्ष निकालिएको छ । यस निम्ति सरकारद्वारा उपयुक्त भाषानीति लागू गरिने र जनस्तरको जागरणले त्यसलाई बल पु¥याउने अपेक्षा गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
5

देवकोटा Devkota, कमप्रसाद Kamal Prasad. „पूर्वीय अर्थ चिन्तन र नेपाली भाषा शिक्षण Purviya Artha Chintan ra Nepali Bhasha Shikshan“. Scholars' Journal 3 (28.05.2021): 190–202. http://dx.doi.org/10.3126/scholars.v3i0.37296.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत आलेख पूर्वीय अर्थ चिन्तन र नेपाली भाषा शिक्षण शीर्षकमा केन्द्रित रहेको छ । पूर्वीय अर्थ चिन्तनको प्रारम्भ कसरी भयो ? कुन कुन पक्षहरूले पूर्वीय अर्थ चिन्तनलाई समृद्ध तुल्याएका छन् ? ती चिन्तनहरूका मुख्य मान्यताहरू के के हुन् ? यसको चिन्तन परम्परा कसरी विकास भएको छ ?जस्ता प्राज्ञिक जिज्ञासाहरूको समाधानमा यस आलेखको औचित्यता प्रकट भएको छ । प्रस्तुत आलेखकोउद्देश्य परिपूर्ति गर्नका लागि गुणात्मक अनुसन्धान विधिको अवलम्बन गरिएको छ । सामग्री सङ्कलन गर्न द्वितीयक स्रोतअन्तर्गत पुस्तकालय कार्यबाट यस अध्ययनसँग सम्बन्धित पूर्ववर्ती विद्वान्हरूले अध्ययन विश्लेषण गरेका सामग्रीहरूको उपयोग गरिएको छ । संस्कृत परम्परामा शब्दार्थ सम्बन्धकाबारेमा भए गरेका दार्शनिक चिन्तनहरू वर्तमान भाषिक चिन्तनमा पनि उपयोगी रहेको र यसले नेपाली भाषा शिक्षणमा सकारात्मक प्रभाव पारेको निष्कर्ष यस आलेखको रहेको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
6

पौडेल Poudel, सुरज Suraj. „नेपाली भाषा शिक्षकको निरन्तर विद्यार्थी मूल्याङ्कनप्रतिको धारणा Nepali Bhasha Shikshakko Nirantar Biddhyarthi Mulyankanpratiko Dharana“. Prithvi Journal of Research and Innovation 1 (15.12.2019): 96–105. http://dx.doi.org/10.3126/pjri.v1i0.29901.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत ‘नेपाली भाषा शिक्षकको निरन्तर विद्यार्थी मूल्याङ्कनप्रतिको धारणा’ शीर्षकको लेख मूलतः पोखरा उपत्यकाभित्र कक्षा ५ मा नेपाली पढाउने भाषा शिक्षकको निरन्तर विद्यार्थी मूल्याङ्कनप्रतिको धारणा, प्रयोगावस्था र भोगेका कठिनाइ पहिल्याउने उद्देश्यले तयार गरिएको हो । आलेख तयार गर्ने सन्दर्भमा मूलतः गुणमात्रात्मक विधि (क्वान क्वाल विधि) को उपयोग गरी प्रश्नावली र अन्तर्वार्ताका माध्यमबाट नेपाली भाषा शिक्षकले प्रस्तुत गरेका वस्तुगत र विषयगत दुवै धारणालाई प्रतिशताङ्क, पाइचार्ट, बारडायग्राम तथा थिमहरू निर्माण गरी व्याख्या गरिएको छ । अध्ययनबाट प्राप्त निष्कर्षलाई हेर्दा अधिकांश शिक्षकहरूले निरन्तर विद्यार्थी मूल्याङ्कनलाई नियमित÷अनौपचारिक, निराकरणात्मक÷सुधारात्मक र भाषिक सिपको मूल्याङ्कनका रूपमा लिएका छन् । संस्थागत विद्यालयका शिक्षकले निरन्तर विद्यार्थी मूल्याङ्कन अभिलेख राख्ने गरेको पाइएन भने निरन्तर विद्यार्थी मूल्याङ्कनका क्रममा कक्षाकार्य÷गृहकार्य, हाजिरी र कक्षा सहभागिता, सिर्जनात्मक कार्य, परियोजना कार्य र व्यवहार अवलोकनलाई मुख्य साधनका रूपमा उपयोग गरेको पाइन्छ । अधिकांश शिक्षकले विद्यार्थीको सिकाइ उपलब्धिमा निरन्तर विद्यार्थी मूल्याङ्कनको प्रभाव सकारात्मक रहेको बताएका छन् भने केही शिक्षकले निरन्तर विद्यार्थी मूल्याङ्कन केवल औपचारिकतामा सीमित रहेको जनाएका छन् । शिक्षकले निरन्तर विद्यार्थी मूल्याङ्कनका क्रममा विद्यालय प्रशासन र विद्यार्थीसँग सम्बन्धित समस्या भोगेको बताएका छन् । निरन्तर विद्यार्थी मूल्याङ्कनलाई प्रभावकारी बनाउन शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनको समन्वय र सहयोगको आवश्यकता पर्दछ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
7

अधिकारी Adhikari, मीनप्रसाद Minprasad. „पेसागत विकासका दृष्टिले नेपाली भाषा शिक्षकको अवस्था Peshagat Bikaska Dishtile Nepali Bhasha Shikshakko Awastha“. Rupantaran: A Multidisciplinary Journal 4, Nr. 1 (31.12.2020): 246–54. http://dx.doi.org/10.3126/rupantaran.v4i1.34223.

Der volle Inhalt der Quelle
Annotation:
नेपाली भाषा शिक्षकको पेशागत विकासका लागि भाषा पाठ्यक्रम, भाषा पाठ्यपुस्तक तथा शिक्षणसामग्रीसम्बन्धी ज्ञान, सामाजिक तथा भाषिक न्यायसम्बन्धी ज्ञान, भाषिक विविधताको सम्बोधन गर्ने कौशल,नेपाली विषयवस्तुसम्बन्धी ज्ञान, सीप सिकाइ सहजीकरण प्रक्रियाका बारेमा आवश्यक ज्ञान र उक्त ज्ञानकोव्यावहारिक प्रयोग गर्ने कौशल, भाषा शिक्षणका सिद्धान्तहरूको सम्यक् पालना गर्ने सीप, भाषा शिक्षणका विधितथा प्रविधिहरूको भरपुर उपयोग गर्ने कला तथा दोस्रो भाषाका रूपमा बहुभाषिक कक्षामा नेपाली शिक्षणगर्ने सीप हुनुपर्दछ । यी पक्षहरूलाई नेपाली भाषा शिक्षणको पेसागत विकासका प्राथमिक आधारअन्तर्गत राख्नसकिन्छ । शिक्षकको पेशागत विकासका लागि शिक्षण सिकाइ विधिसम्बन्धी ज्ञान, सिकारु÷बालबालिकासम्बन्धीज्ञान, सिकाइ वातावरण तथा कक्षा व्यवस्थापन, सञ्चार, सहयोग तथा सहकार्य, निरन्तर सिकाइ र पेशागतविकास जस्ता पक्षमा शिक्षक सधैँ सक्रिय र अद्यावधिक हुनुपर्दछ । यसका साथै पेसागत आचारसंहिता, सूचना,सञ्चार तथा प्रविधिको प्रयोग, तालिमको सिद्धान्त र व्यवहारबीच सामाञ्जस्यता मिलाउने सीप, कार्यमूलकअनुसन्धान गर्न सक्ने सक्षमता शिक्षकमा हुनुपर्दछ । त्यसैगरी पेशागत अनुभव आदानप्रदान, उपचारात्मकसुपरीवेक्षण, मेन्टरिङ तथा कोचिङ, स्वप्रतिबिम्बात्मक सिकाइ, पेशागत तालिम, आन्तरिक तथा बाह्य अवलोकनभ्रमण, कार्यशाला तथा गोष्ठी, शिक्षक सञ्जाल, आत्ममूल्याङ्कन जस्ता विविध पक्षमा शिक्षक सक्षम हुनुपर्दछ ।यी सबै पक्षलाई नेपाली भाष शिक्षकको पेशागत विकासका द्वितीयक आधारमा राख्न सकिन्छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
8

लुइटेल Luitel, कल्पना Kalpana. „नेपाली भाषा र जुम्लामा बोलिने नेपाली भाषाको पदसङ्गति व्यवस्थाको तुलनात्मक अध्ययन Nepali Bhasha ra Jumlama Boline Nepali Bhashako Padsangati Byabsthako Tulanatmak Adhyayan“. Interdisciplinary Journal of Management and Social Sciences 1, Nr. 1 (01.10.2020): 149–59. http://dx.doi.org/10.3126/ijmss.v1i1.34651.

Der volle Inhalt der Quelle
Annotation:
प्रस्तुत अध्ययन नेपाली भाषाको मूल थलो जुम्लामा बोलिने नेपाली भाषाको पदसङ्गतिको अवस्था केकस्तो रहेको छ भन्ने सन्दर्भमा केन्द्रित रहेको छ । यस अध्ययनका लागि जुम्लाका बक्ताले के कस्तोबोल्छन् भनी स्तरीय नेपाली व्याकरणका आधारमा हेरिएको छ । जुम्लाका बक्ताले जुनसुकै पुलिङ्ग कर्तामाआया र स्त्रीलिङ्ग कर्तामा आइगइन क्रियापदको प्रयोग गर्दछन् । यहाँ गाईलाई लक्ष्मीका रूपमा मानिनेहुँदा मानवेत्तर प्राणी भए पनि स्त्रीलिङ्ग तथा सामान्य आदरार्थी तिमीको प्रयोग गरिन्छ । यहाँ अन्यमानवेत्तर प्राणीको नाममामात्र लिङ्गभेदको व्यवस्था देखिन्छ क्रियापदमा देखिदैँन । यहाँ अगणनीय कर्तासँगस्ह्ब्बै, मस्तै जोडेर बहुवचनको क्रियापद बोलिन्छ । यहाँ निकटतम् कर्ताअनुसारको क्रियापद नआईबहुवचनबोधक क्रियापद आएको हुन्छ । यहाँ सबै कर्ममा उस्तै क्रियापदको प्रयोग गरिन्छ । यहाँ आमा,बुबा, दाइ, दिदी, गुरु आदि उच्च आदरार्थी कर्ताअनुसारको क्रियापदको प्रयोग नगरी सामान्य आदरार्थीतिमीको प्रयोग गरिन्छ । यस्तै बहिनी, छोरीमा तिमी सामान्य आदरार्थीको प्रयोग गरिन्छ र अन्य स्त्री रश्रीमतीलाई तँ बोलिन्छ । यहाँ बहुवचनबोधक ‘हरू’ प्रत्ययको अभाव देखिन्छ । यहाँ प्रायःः नामको सट्टामा‘ती’ सर्वनामको प्रगोग पाइन्छ । उच्च आदरार्थी नामको सट्टामा ‘आपू’ सर्वनामको प्रगोग गरिन्छ । प्रथमपुरुषका रूपमा मु, हामी, द्वितीय पुरुषका रूपमा तो, ती र तृतीय पुरुषका रूपमा ती, त्यइखो सर्वनामकोप्रयोग गरिन्छ । यहाँ को, का, कि षष्ठी विभक्तिका सट्टामा क्रमशः ओ, आ, इ को प्रयोग गरिन्छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
9

वास्तोला Bastola, हेरम्वराज Herambaraj. „बहुभाषिक कक्षा र नेपाली भाषा शिक्षणमा शिक्षण सामग्री Bahubhashi Kakshya ra Nepali Bhasha Shikshanma Shikshan Samagrik“. Siddhajyoti Interdisciplinary Journal 1 (30.01.2020): 20–29. http://dx.doi.org/10.3126/sij.v1i0.35145.

Der volle Inhalt der Quelle
Annotation:
बहुभाषिक कक्षा कस्तो कक्षालाई मानिन्छ र कस्ता शिक्षण सामग्री बहुभाषिक कक्षा शिक्षणमा उपयोगी हुन्छन ् ? भन्ने समस्यामा केन्द्रित प्रस्तुत लेखमा विद्यालयका प्रारम्भिक कक्षाहरूमा बहुभाषिकता बारे ध्यान दिनु अपरिहार्य रहेको, नेपालका सामुदायिक विद्यालयहरूमा नेपाली मातृभाषा हुनेहरूका हकमा शिक्षाको पूर्ण माध्यमका रूपमा मातृभाषा सम्भव रहेको र नेपाली भाषा दोस्रो भाषाका रूपमा सिक्ने विद्यार्थीहरूका लागि भने आवश्यकतानुसार मौखिक मात्र भए पनि मातृभाषाको प्रयोग गरी शिक्षण सहजीकरण गरिदिनु पर्ने स्थितिलाई बहुभाषी कक्षाको अर्थमा लिइएको छ । भाषा शिक्षण गर्दा शिक्षणलाई प्रभावकारी बनाउन पाठ ् यवस्तु तथा निर्धारित उद्देश्य अनुरूप दृश्य, श्रव्य, श्रव्यदृश्य आदि जस्तासुकै सामग्रीहरू प्रयोगमा ल्याउन सकिए तापनि बहुभाषिक कक्षामा दृश्य सामग्री बढी उपयोगी हुने निष्कर्ष प्रस्तुत गरिएको छ । नेपालका शिक्षा नीतिहरू र तिनमा बहुभाषिकता सम्वोधनको ऐतिहासिकताको समेत चर्चा गरिएको प्रस्तुत लेख पुस्तकीय अध्ययनमा केन्द्रित रहेर द्वितीयक सामग्रीको उपयोग गरी तयार पारिएको छ । गुणात्मक विधिको उपयोग गरी लेखिएको प्रस्तुत अनुसन्धानमूलक लेख बहुभाषिक कक्षा र शिक्षण सामग्रीसम्बन्धि शोध र जिज्ञासा राख्ने अनुसन्धाता, विद्यार्थी तथा पाठक वर्गलाई उपयोगी हुने अपेक्षा गरिएको छ ।
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
10

घिमिरे Ghimire, दिनेश Dinesh. „नेपाली भाषा शिक्षकहरुको अनुभवमा परीक्षण अङ्कन सम्बन्धी दृष्टिकोण Nepali Bhasha Shikshakharuko Anubhavma Parikshan Angkan Sambandhi Drishtikon“. Shiksha Shastra Saurabh 21 (31.12.2018): 105–10. http://dx.doi.org/10.3126/sss.v21i0.35177.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen

Dissertationen zum Thema "Nepali bhasa"

1

Yanjan, Yash. „Bharatma Nepali bhasa r sahityako uthanma parasmani pradhanle gareko yogdanko bislesonatak mulyankan भारतमा नेपाली भाषा र साहित्यको उत्थानमा पारसमणी प्रधानले गरेका योगदानको बिश्लेषणात्मक मुल्यांकन“. Thesis, University of North Bengal, 1999. http://hdl.handle.net/123456789/1723.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
2

Rai, राई Binita विनीता. „Darjeelingma nepali bhasha-sahityako vikashma isai missionaryharuko shatabdibyapee yogdaan: adhyayan ra mulyankan दर्जीलिंगमा नेपाली भाषा साहित्यको विकाशमा इसाई मिसनरीहरुको शताब्दिव्यपी यौगदन: अध्ययन र मुल्यांकन“. Thesis, University of North Bengal, 2018. http://ir.nbu.ac.in/handle/123456789/2728.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen

Bücher zum Thema "Nepali bhasa"

1

Tuladhar, Kamal. Jwajalapa: English-Nepal Bhasa-Nepali phrasebook with Roman transliteration. 5. Aufl. Kathmandu: Lijala & Tisa, 2007.

Den vollen Inhalt der Quelle finden
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
2

Ekedami, Nepālabhāshā, Hrsg. Nepālabhāshā taḥkhan̐gvaḥdhuku: Practical Nepal bhasa dictionary. Yeṃ: Nepālabhāshā Ākādemi, 2010.

Den vollen Inhalt der Quelle finden
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
3

Tuladhar, Kamal. English-Nepal Bhasa dictionary =: Iṅlisa Nepālabhāshā śabdakośa. Kathmandu: J.R. Tuladhar, 2003.

Den vollen Inhalt der Quelle finden
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
4

Nepālabhāshā Ekedami chapulu mhasīkā =: The Nepal Bhasa Academy : a brief introduction & prospectus. Yem̐: Nepālabhāshā Ekedami, 2000.

Den vollen Inhalt der Quelle finden
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
5

1931-, Vajracharya Phanindra Ratna, und Nepālabhāshā Ekedami, Hrsg. Mhasīkā dhalaḥ: Nepālabhāshā sāhitya khaylay yogadāna dupinigu = Who's who in Nepal bhasha. Yem̐: Nepālabhāshā Ekedemi, 2003.

Den vollen Inhalt der Quelle finden
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
6

Nepāla bhāshāyā khvāḥ va pahaḥyā kham̐y chuṃ bicāḥ =: Some views on grammatical problems in Nepal bhasha. [Kathmandu]: Lasatā Presa, 1990.

Den vollen Inhalt der Quelle finden
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
7

Prajapati, Subhash Ram. Pulangu Nepal Bhasa Natak Ya Sangeet Pakshya. newatech, 2006.

Den vollen Inhalt der Quelle finden
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
8

Contemporary writing in Nepal Bhasha. Kathmandu: Foundation for Literature, 2000.

Den vollen Inhalt der Quelle finden
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
9

A representative collection of Nepal bhasha poems. Kathmandu: Sanubabu Vaidya Smriti Prakashan Samiti, 1997.

Den vollen Inhalt der Quelle finden
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
10

Nepāla bhāshā deva stotra =: Nepal Bhasha Deva Stotra. Yala: Biśvabajra Bajrācārya, 1992.

Den vollen Inhalt der Quelle finden
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen

Konferenzberichte zum Thema "Nepali bhasa"

1

Zhang, Borui, Abe Kazemzadeh und Brian Reese. „Shallow Parsing for Nepal Bhasa Complement Clauses“. In Proceedings of the Fifth Workshop on the Use of Computational Methods in the Study of Endangered Languages. Stroudsburg, PA, USA: Association for Computational Linguistics, 2022. http://dx.doi.org/10.18653/v1/2022.computel-1.8.

Der volle Inhalt der Quelle
APA, Harvard, Vancouver, ISO und andere Zitierweisen
Wir bieten Rabatte auf alle Premium-Pläne für Autoren, deren Werke in thematische Literatursammlungen aufgenommen wurden. Kontaktieren Sie uns, um einen einzigartigen Promo-Code zu erhalten!

Zur Bibliographie